त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो, १७ घाइतेको उद्धार

चितवन। रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रिबस आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २० जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १७ जना घाइतेको उद्धार भएको छ । सो बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित बस हो । ग १ ख ३७०९ नंको सो बसमा गौरबाट ३० … Continue reading त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो, १७ घाइतेको उद्धार